संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक भदौ ३१मा
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ परिषद् बैठक बसेको थियो। संवैधानिक निकायमा सिफारिस गर्नु अगाडी पर्याप्त अध्ययन गर्नुपर्ने भएको बताउँदै विना निर्णय बैठक सकिएको हो।काठमाडौं, भदौ २८ : प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निश्कर्ष सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ परिषद् बैठक बसेको थियो। संवैधानिक निकायमा सिफारिस गर्नु अगाडी पर्याप्त अध्ययन गर्नुपर्ने भएको बताउँदै विना निर्णय बैठक सकिएको हो।
अर्को बैठक ३१ भदौमा बस्ने तय भएको छ । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाश लिँदैछन्।
प्रकाशित मिति: १९:५१ बजे, शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘नेपालमा जियोटेक्निक्सको प्रयोगमा चुनौती देखिएको छ’बिहीबार, मंसिर १३, २०८१
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेलबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान बिहीबार, मंसिर १३, २०८१
कन्टेनर पल्टिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्धबिहीबार, मंसिर १३, २०८१