Kathmandu Press

भोटेकोशीमा गाडी खस्यो

प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी निकाल्ने प्रयास गरिरहेको छ। 
भोटेकोशीमा गाडी खस्यो

सिन्धुपाल्चोक, भदौ २८ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा यात्रुबहाक गाडी खसेको छ।

प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी निकाल्ने प्रयास गरिरहेको छ। 

नदीको बहाव पनि ठूलो भएकाले गाडी निकाल्न समस्या भइरहेको बताइएको छ। 

अन्य विवरण भने आउन बाँकी छ। 

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, भदौ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्