Kathmandu Press

प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद्मा सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका जानुअघि त्यसबारे जानकारी दिन संसद्लाई सम्बोधन गर्न लागेको जनाइएको छ। 
प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद्मा सम्बोधन गर्ने

काठमाडाैं, २७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३१ गते संसद्मा सम्बोधन गर्ने भएका छन्।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका जानुअघि त्यसबारे जानकारी दिन संसद्लाई सम्बोधन गर्न लागेको जनाइएको छ। 

प्रधानमन्त्री ओली राष्ट्र संघको महासभामा भाग लिन आगामी असोज ४ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।
 

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्