Kathmandu Press

संवैधानिक परिषदको बैठक स्थागित

संवैधानिक परिषदको सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जनाएको छ। 
संवैधानिक परिषदको बैठक स्थागित

काठमाडौं, भदौ २६ : आज बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थागित गरिएको छ। 

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्बो बैकठ आज बेलुका बस्नेगरी बोलाइएको थियो। संवैधानिक परिषदको सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जनाएको छ। 

अर्को बैठक भदौ २८ गते शुक्रबार अपरान्ह बस्ने सूचनामा उल्लेख छ। 

प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार परिषद्को बैटक बोलाइएको हो। 

प्रधानन्यायाधीशका लागि ८ जनाको नाम सिफारिस गरेको छ। 
 

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्