५ जिल्लाका सीडीओ फेरिए, काठमाडौँमा आचार्य
काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए ।काठमाडौं, भदौ २६ : गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए ।
सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।
प्रकाशित मिति: ०८:३९ बजे, बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस कम्युनिस्ट पार्टी जस्तो हुन लाग्यो, समयमै महाधिवेशन जरुरी छ : डा. कोइरालाशनिबार, पुस ६, २०८१
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्रीशनिबार, पुस ६, २०८१
निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : ओलीशनिबार, पुस ६, २०८१
चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा मन्त्री सिंह, छिटो काम सक्न निर्देशनशनिबार, पुस ६, २०८१