Kathmandu Press

एनसेलले  १४ अर्ब ३३ करोड बुझाएर चुक्ता गर्यो पुँजीगत लाभकर 

काठमाडौं, चैत ३० : दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले थप १४ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी पुँजीगत लाभकर तिरेको छ। प्रालिले आफ्नो सेयर स्वामित्व खरि....

एनसेलले  १४ अर्ब ३३ करोड बुझाएर चुक्ता गर्यो पुँजीगत लाभकर 

काठमाडौं, चैत ३० : दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले थप १४ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी पुँजीगत लाभकर तिरेको छ। प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने पुँजीगत लाभकर बुझाएको हो। 

आइतबार एनसेलले १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको ठूला करदाता कार्यालयले जनाएको छ। 

यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ। 

प्रकाशित मिति: १५:३९ बजे, आइतबार, चैत ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्