Kathmandu Press

सहकारी छानबिन समितिले गर्यो सहकारीका ऋणीहरूसँग परामर्श

समितिका सभापति सूर्य थापासहितका पदाधिकारीले रामकृष्ण ढकाल, कुन्दन अर्याल, सागर बगाले, अनकान्त मैनाली, सुरेश आचार्य, विदुर धमलासँग परामर्श गरेको हो।
सहकारी छानबिन समितिले गर्यो सहकारीका ऋणीहरूसँग परामर्श
फाइल तस्बिर।

काठमाडौं, भदौ २४ : सहकारी संस्था विशेष छानबिन समितिले विभिन्न सहकारीका ऋणीहरूसँग परामर्श गरेको छ। 

समितिले सोमबार ६ जनासँग सिंहदरबारमा अनुभवकेन्द्रित परामर्श र छलफल गरेको हो। 

समितिका सभापति सूर्य थापासहितका पदाधिकारीले रामकृष्ण ढकाल, कुन्दन अर्याल, सागर बगाले, अनकान्त मैनाली, सुरेश आचार्य, विदुर धमलासँग परामर्श गरेको हो।
 
प्रकाशित मिति: १५:४५ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्