कोरोना राहत कोषमा राखेपको ३२ लाख
काठमाडौं, चैत ३० : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोभिड–१९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ।
रा....

काठमाडौं, चैत ३० : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोभिड–१९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जानकारी दिए।
सरकारको निर्णयानुसार राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसाँ रकम जम्मा गरिएको थापाले बताए।
प्रकाशित मिति: १५:४० बजे, आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)