अर्थमन्त्रीसहित सहकारी अपचलनमा गठित छानबिन समितिको बैठक
सिंहदरबारमा जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा.शिवराज अधिकारी पनि छलफलमा सहभागी छन्।
काठमाडौं, भदौ २३ : सहकारी संस्था बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक बसेको छ।
सिंहदरबारमा जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा.शिवराज अधिकारी पनि छलफलमा सहभागी छन्।
समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो । समिति प्रतिवेदन लेखनमा जुटेको छ।
प्रकाशित मिति: १६:०० बजे, आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार