Kathmandu Press

ऋषिपञ्चमीमा टेकुमा ब्रतालुको भीड [तस्बिरहरू]

विशेषगरी आज टेकुस्थित ऋषेश्वर मन्दिरमा ब्रतालुहरुको भीड लागेको छ। त्यहाँ ठूलो मात्रामा पञ्चमी पुजाका लागि महिलाहरुको भीड लागेको छ। 
ऋषिपञ्चमीमा टेकुमा ब्रतालुको भीड [तस्बिरहरू]

काठमाडौं, भदौ २३ : ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। 

विशेषगरी आज टेकुस्थित ऋषेश्वर मन्दिरमा ब्रतालुहरुको भीड लागेको छ। त्यहाँ ठूलो मात्रामा पञ्चमी पुजाका लागि महिलाहरुको भीड लागेको छ। 

Photos-(26)-(1)-1725777041.jpg

आज काठमाडौंको टेकु, मुलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भिड लागेको छ। 

Photos-(11)-(3)-1725777037.jpg

Photos-(25)-(1)-1725777041.jpg

Photos-(20)-(2)-1725777039.jpg

Photos-(23)-(2)-1725777040.jpg

Photos-(18)-(2)-1725777038.jpg

Photos-(3)-(6)-1725777036.jpg

Photos-(22)-(2)-1725777040.jpg

Photos-(13)-(2)-1725777038.jpg

Photos-(19)-(1)-1725777038.jpg

Photos-(9)-(2)-1725777037.jpg

Photos-(5)-(1)-1725777036.jpg

Photos-(7)-(2)-1725777036.jpg

Photos-(4)-(4)-1725777036.jpg

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, भदौ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्