टेस्ला गाडीको शोरूममा आगलागी
शुक्रबार बिहान करिब ११ः३० बजे शोरुममा सर्किट सर्ट भएर आगलागी भएको बताइएको छ। शोरुमको पहिलो र दोस्रो तलामा क्षति पुगेको छ।
काठमाडौं, भदौ २१ : नक्सालम रहेको विद्युतीय गाडी टेस्लाको शोरुममा आगलागी भएको छ।
शुक्रबार बिहान करिब ११ः३० बजे शोरुममा सर्किट सर्ट भएर आगलागी भएको बताइएको छ। शोरुमको पहिलो र दोस्रो तलामा क्षति पुगेको छ।
एक घण्टा बढी समय लगाएर आगो निणयन्त्रणमा लिइसकेको छ।
आगलागीबाट कार्यालय र स्पेयर पार्टहरू जलेको छन् गाडीमा भने क्षति नपुगेको बताइएको छ।
प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार