एआईजी ज्ञवालीसहित पाँच प्रहरी अधिकृतको रिटमा भएन अन्तरिम आदेश
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले विहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। रिटलाई भने चाँडो निश्कर्षमा पु¥याउन अग्राधिकार प्रदान गरिएको छ।काठमाडौं, भदौ २० : उमेर हदका ाधारमा अवकाशमा नपठाउन मागसहित नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले विहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। रिटलाई भने चाँडो निश्कर्षमा पु¥याउन अग्राधिकार प्रदान गरिएको छ।
एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले गत भदौ १२ गते रिट दिएका थिए।
प्रहरी किताबखानाले अवकाशको पत्र पठाएपछि उनीहरु सर्वोच्च पुगेका हुन् । एआइजी ज्ञवालीले आगामी साता प्रहरी सेवाबाट अवकाश पाउँदैछन्।
प्रकाशित मिति: १८:४७ बजे, बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, भ्रमण टोलीमा ८७ जनाबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीनको छेङ्दुमाबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थलमा जे देखियो [फोटो फिचर]बिहीबार, मंसिर १३, २०८१
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्टबिहीबार, मंसिर १३, २०८१