९ नेपाली राजदुतले कोरोना राहत कोषमा एक महिनाको तलव दिने
काठमाडौं, चैत्र ३० : विभिन्न नौ देशमा कार्यरत नेपाली राजदूतहरुले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने भएका छन् ।
मध्यपूर्व तथा खाडी ....

काठमाडौं, चैत्र ३० : विभिन्न नौ देशमा कार्यरत नेपाली राजदूतहरुले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने भएका छन् ।
मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
यूएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेबियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने बताएका छन् ।
प्रकाशित मिति: ०७:५७ बजे, आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
