Kathmandu Press

सहकारी छानविन समितिको म्यान १५ दिन थपियो

समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव बैठले सर्वसम्मतिले पारित गरेको हो। 
सहकारी छानविन समितिको म्यान १५ दिन थपियो

काठमाडौं, भदौ १८ : सहकारीको रकम रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न बनेको संसदीय छानबिन समितिको म्याद १५ दिन थप गरिएको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो। समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव बैठले सर्वसम्मतिले पारित गरेको हो। 

जेठ १५ गते गठन भएको संसदीय समितिको म्याद भदौ २२ भदौमा सकिँदै थियो। 

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्