भारतमा कोरोना संक्रमित बढ्दै
काठमाडौं, चैत्र ३० : भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या बढ्ने क्रममा रहेको छ ।
भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै ....

काठमाडौं, चैत्र ३० : भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या बढ्ने क्रममा रहेको छ ।
भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै २ सय ८८ जनाको ज्यान गएको वल्डओमिटरले दावी गरेको छ । यस्तै ८ हजारभन्दा धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म २ सय ४२ जनाको ज्यान गएको र साढे ७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको जनाएका छन् । ६ सय ५२ जना भने उपचारपछि निको भएका छन्
प्रकाशित मिति: ०६:३२ बजे, आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











