गोकर्णेश्वरमा बुबाको सम्झाना [फोटो फिचर]
आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ।![गोकर्णेश्वरमा बुबाको सम्झाना [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1725258586.jpg)
काठमाडौं, भदाै १७ : आज कुशे औंसी अर्थात् अर्थात बुबाको मुख हेर्ने दिन। बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ। त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ।
आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुबाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ।
त्यसैले आजको औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ। आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ।
-1725258617.jpg)
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ।
बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।
-(3)-1725258587.jpg)
-(2)-1725258588.jpg)
-(1)-1725258591.jpg)

-(1)-1725258588.jpg)
-(1)-1725258589.jpg)
-1725258619.jpg)
-(1)-1725258592.jpg)
-(2)-1725258590.jpg)
-(1)-1725258591.jpg)
-1725258618.jpg)
-(1)-1725258589.jpg)
-(1)-1725258590.jpg)
-(1)-1725258592.jpg)
-(4)-1725258587.jpg)
-(5)-1725258586.jpg)
-(4)-1725258586.jpg)
-(2)-1725258587.jpg)









![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1764834780.jpg)
![फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1763383632.jpg)
![मोन्था प्रभावले निथ्रुक काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1761809803.jpg)