खोलामा मालबाहक ट्रक फस्दा सिन्धुली–हलेसी सडक अवरुद्ध
आइतबार सिन्धुलिको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो।
सिन्धुली,भदौ १६ : सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फसेको छ। ट्रक खोलामा फसेपछि सिन्धुली–हलेसी सडक अवरुद्ध भएको छ।
आइतबार सिन्धुलिको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो।
प्रकाशित मिति: १२:४४ बजे, आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार