नेपाल प्रिमियर लिगको टिम सार्वजनिक
क्यानले पहिलो पटक आफैंले आयोजना गर्न लागेको फ्रेन्जाइत लिगमा एनपिएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन्।काठमाडाैं, भदाै १५ : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।
क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने प्रतियोगितामा सहभागी हुने टोलीको नाम सार्वजनिक गरेको हो।
क्यानले पहिलो पटक आफैंले आयोजना गर्न लागेको फ्रेन्जाइत लिगमा एनपिएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन्।
क्यानले केही दिनअघि एनपिएलकाे मिति र लोगो सार्वजनिक गरेको थियो भने टिमको स्वामित्व बिक्रीका लागि सार्वजनिक सूचना पनि निकालिसकेको छ।
प्रकाशित मिति: ११:२१ बजे, शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैआइतबार, मंसिर ९, २०८१
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माणआइतबार, मंसिर ९, २०८१
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैआइतबार, मंसिर ९, २०८१