Kathmandu Press

राजदूतविरुद्धको उजुरीकर्तासँग समितिमा छलफल

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि सिफारिस गरेकाे १७ जना राजदूत विरुद्ध उजुरी दिने उजुरीकर्तासँग समितिले छलफलका लागी बाेलाएकाे थियाे।
राजदूतविरुद्धको उजुरीकर्तासँग समितिमा छलफल

काठमाडौं, भदौ १४ : संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूत विरुद्ध उजुरी दिने व्यक्तिसँग छलफल गरेको छ।

शुक्रबार समितिले छ जना उजुरीकर्तासँग बैठकमा छलफल गरेको छ। 

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो। उजरीकर्तासँगको छलफलपछि समितिले सुनुवाई अघि बढाउने भएको छ। 

प्रस्तावित राजदूत विरुद्ध नौ वटा उजुरी परेका थिए।

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्