जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल भक्तपुरमा [फोटो फिचर]
हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज उनी भक्तपुर गएका हुन्।![जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल भक्तपुरमा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(9)-(2)-1725006623.jpg)
काठमाडौं, भदौ १४ : राष्ट्रपति रामचन्द्र पौडेल जनताको गुनासो सुन्न शुक्रबार भक्तपुर पुगेका छन्।
हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज उनी भक्तपुर गएका हुन्।
-(2)-1725006536.jpg)
राष्ट्रपति पौडेलले भक्तपुरका स्थानी जनतासँग कुराकानी गरेर उनीहरूको गुनासो सुनेका छन्।
सोही कार्यक्रम अन्तर्गत नै राष्ट्रपतिले अब हरेक महिनाको एक दिन सार्वजनिक स्थानमा गएर जनतासँग अन्तरक्रिया गर्ने बताइएको छ।
-(1)-1725006538.jpg)
-(1)-1725006537.jpg)
-(2)-1725006537.jpg)
-(1)-1725006538.jpg)
-(4)-1725006536.jpg)
-(3)-1725006537.jpg)
-(2)-1725006536.jpg)
-(1)-1725006536.jpg)
-(2)-1725006536.jpg)
-(5)-1725006535.jpg)
प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












