Kathmandu Press

कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनित

विभागमा डा. लोकनाथ दुलाल, डा. विष्णु बस्याल, डा. तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही, डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनित मनोनित भएका छन्। 
कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनित

काठमाडौं, भदौ १३ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा। डिला सङ्ग्रौला प्रमुख रहेको पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन्।

उनले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम १० सदस्य मनोनयन गरेका हुन्। 

विभागमा डा. लोकनाथ दुलाल, डा. विष्णु बस्याल, डा. तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही, डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनित मनोनित भएका छन्। 

प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्