Kathmandu Press

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई बिरामी, गंगालाल अस्पताल भर्ना

काठमाडौं, चैत २९ : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई बिरामी भएका छन्। उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएक....

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई बिरामी, गंगालाल अस्पताल भर्ना

काठमाडौं, चैत २९ : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई बिरामी भएका छन्। उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

उनी बिरामी भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो। उनको स्वास्थ्यमा सुधार भइरहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जनाएका छन्।

उनको अवस्था सामान्य रहेको जनाएको छ।

 

प्रकाशित मिति: १०:४१ बजे, शनिबार, चैत २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्