सुनको मूल्य हालसम्मकै उच्च
नेपाल सुनचाँदी व्यवसायी महासंघका ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको छ।काठमाडौं, भदौ १२ : नेपाली बजारमा बुधबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। बुधबार प्रतितोला ८ सय रुपैयाँ बढेसँगै सुनको मुल्यले कीर्निमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको छ। मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँचले वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ५५ मा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:२१ बजे, बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धरहरा प्रवेश गर्न ५० रुपैयाँ, चढ्न २ सय रुपैयाँ शुल्कशनिबार, मंसिर ८, २०८१
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरुशनिबार, मंसिर ८, २०८१
कम्बोडिया पुगे सभामुख घिमिरे शनिबार, मंसिर ८, २०८१
भगवती मानव कल्याण संगठनको पदयात्रा सम्पन्नशनिबार, मंसिर ८, २०८१