Kathmandu Press

प्रीति कौरले ल्याइन् ‘चिसो हावा’ [भिडियाे]

गीतमा शब्द बुलेट फ्लोको छ भने मिक्सिङ र मास्टरिङ लोकेन्द्र सुब्बाको छ। गीतारमा सविन कोइरालाले साथ दिएका छन्।
प्रीति कौरले ल्याइन् ‘चिसो हावा’ [भिडियाे]

काठमाडाैं, भदाै ९ : गायिका प्रीति कौरले नयाँ गीत ‘चिसो हावा’ बजारमा ल्याएकी छिन्। उनले यो गीत आफ्नै अफिसियल युट्युब च्यालन ‘प्रीति कौर’मार्फत ल्याएकी हुन्।

गीतमा शब्द बुलेट फ्लोको छ भने मिक्सिङ र मास्टरिङ लोकेन्द्र सुब्बाको छ। गीतारमा सविन कोइरालाले साथ दिएका छन्।

Hardik ivf

लोकेन्द्र सुब्बाले निर्देशन गरेको गीतको भिडियोमा गायिका कौर आफैं फिचर्ड छिन्। 

हेर्नुस् भिडियाे

प्रकाशित मिति: २०:५६ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्