Kathmandu Press

प्रभु लाइफइन्स्योरेन्सले प्यूठान अस्पताललाई दियो ५० थान पीपीई

काठमाडौं, चैत २८ : कोभिड १९ विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकको लागि प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रद....

प्रभु लाइफइन्स्योरेन्सले प्यूठान अस्पताललाई दियो ५० थान पीपीई

काठमाडौं, चैत २८ : कोभिड १९ विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकको लागि प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेको छ। बिहीबार लाइफइन्स्योरेन्सले ५० थान पीपीई प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिमार्फत प्यूठान अस्पताललाई उपलब्ध गराएको हो। 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले उक्त सामग्री हस्तानतरण गरिएको प्रभु लाइफइन्स्योरेन्सले जनाएको छ।
 

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, चैत २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्