Kathmandu Press

नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने 

जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध महिला दिदिबहिनी एवं जनप्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम गर्ने  निर्णय गरेको सचिव गुणराज मुक्तानले जानकारी दिए। 
नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने 

काभ्रे, भदौ ८ : नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ। आगामी भदौ १६ गते बनेपामा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो।

जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध महिला दिदिबहिनी एवं जनप्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम गर्ने  निर्णय गरेको सचिव गुणराज मुक्तानले जानकारी दिए। 

ख्यातिप्राप्त, चर्चित कलाकारहरूको प्रस्तुती रहने कार्यक्रममा नेपाली कांग्रेस काभ्रेले सहभागीताको लागि सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, भदौ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्