Kathmandu Press

प्रदेश २ को कोरोना रोकथाम कोषमा पौने दुई करोड जम्मा

धनुषा, चैत २८ : प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको  कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ भन्दा बढी सहयोग जम....

प्रदेश २ को कोरोना रोकथाम कोषमा पौने दुई करोड जम्मा

धनुषा, चैत २८ : प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको  कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ भन्दा बढी सहयोग जम्मा भएको छ। मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा एक करोड ७८ लाख ५० हजार रुपैयाँ सहयोग रकम जम्मा भएको छ।

सो कोषमा नेपाली कांग्रेस, सिभिल बैंंक, मेगाा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक , नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका हुन्। त्यस्तै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र भाटभटेनी मलले सहयोग रकम कोषमा जम्मा गरेको छ। कोषमा ग्रामीण विकास लघु वित्तीय संस्थाले पनि सयोग रकम जम्मा गरेको जनाइएको छ।

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, चैत २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्