Kathmandu Press

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ५३ हजार नजिक

शुक्रबार प्रतितोलामा १ लाख ४९ हजार ६०० रुपैयाँले कारोबार भएको छापावाल सुनकाे मुल्य बढेर आइतबार प्रतितोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ पुगेको छ। 
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ५३ हजार नजिक

काठमाडौं, भदौ २ : नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च रहेको छ।

शुक्रबार प्रतितोलामा १ लाख ४९ हजार ६०० रुपैयाँले कारोबार भएको छापावाल सुन मूल्यकाे रेकर्ड तोड्दै आइतबार १ लाख ५३ हजार रुपैयाँ नजिक पुगेको हो। 

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ पुगेको छ। 

यस्तै शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आइतबार तोलामा १ हजार ८१० रुपैयाँ पुगेको हो।

प्रकाशित मिति: ११:४८ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्