Kathmandu Press

बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो

काठमाडौं, चैत्र २८ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयू बाट जनरल वार्डमा सारिएको छ ।

उनको स्वास्थ्यमा केही सुधार भएपछि आईसीयूबाट जन....

बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो

काठमाडौं, चैत्र २८ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयू बाट जनरल वार्डमा सारिएको छ ।

उनको स्वास्थ्यमा केही सुधार भएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्रीको जनाईएको छ । उनलाई स्थानीय समय अनुसार बिहीबार साँझ आईसीयूबाट जनरल वार्डमा सारिएको हो ।

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण देखिएपछि दुई दिनअघि प्रधानमन्त्री जोनसोनलाई अस्पताल भर्ना गरिएको थियो । 

प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, चैत २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्