Kathmandu Press

राष्ट्रियसभामा अब नियमित शून्य समय 

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले विहीबार सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको हो। 
राष्ट्रियसभामा अब नियमित शून्य समय 

काठमाडौं, साउन ३१ : राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने भएको छ। 

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले विहीबार सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको हो। 

अहिलेसम्मसातामा तीन दिन शून्य समय चलाईंदै आएको थियो। अब भने नियमित रुपमा शून्य समय राखिने छ। 
 
प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्