Kathmandu Press

‘सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं’

‘देश र जनातालाई सर्वपरी राखेर देश र जनताको हितहरुप्रति सर्मपित भएर लोकतन्त्रका मूल्यमान्यताहरुलाई जीवन पद्दतिको रुपमा अवलम्वन गरेर सुशासनका निम्ती भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौं,’ उनले भने।
‘सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं’

काठमाडौं, साउन ३० : प्रधानमन्त्री  केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन्।  

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताए। 

Hardik ivf

‘देश र जनातालाई सर्वपरी राखेर देश र जनताको हितहरुप्रति सर्मपित भएर लोकतन्त्रका मूल्यमान्यताहरुलाई जीवन पद्दतिको रुपमा अवलम्वन गरेर सुशासनका निम्ती भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौं,’ उनले भने।

उनले लोकतन्त्रलाई  जीवन पद्धतिको  रुपमा अवलम्वन गर्न कसैको फरक मत नरहने उल्लेख गरे। उनले लोकतन्त्रका विरुद्धमा केही प्रवृतिहरु देखा पर्न  गएको समेत बताए। 

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्