सुनचाँदीको मूल्य घट्यो
मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।काठमाडौं, साउन ३० : नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले घटेको हो।
मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: १२:०७ बजे, बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
८ रुपैयाँ घट्यो सुनको मूल्य मंगलबार, माघ १, २०८१
नेपालको गुणस्तरलाई मान्यता दिन भारत सहमत सोमबार, पुस २९, २०८१
नेप्से दोहोरो अंकले घट्यो, साढे ६ अर्बको कारोबारसोमबार, पुस २९, २०८१
सुनको मूल्य बढ्यो, चाँदीको स्थिरसोमबार, पुस २९, २०८१