Kathmandu Press

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो। 
सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु 
Hardik ivf

काठमाडौं, साउन २८ : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो। 

बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु जुटेका छन्। मन्त्रिपरिषद् बैठक नियमित रहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १८:४० बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्