चाँदबाग स्कुल खाली गर्न महानगरले दियो २ दिने अल्टिमेटम
वडा नम्बर ३ महाराजगञ्जमा रहेको चाँदबाग स्कुलले १० रोपनी सरकारी जग्गामा सञ्चालन भइरहेको छ।
काठमाडौं, साउन २८ : काठमाडौं महानगरपालिकाले महाराजगन्जस्थित चाँदबाग स्कुललाई जग्गा खाली गर्न अल्टिमेटम दिएको छ।
वडा नम्बर ३ महाराजगञ्जमा रहेको चाँदबाग स्कुलले १० रोपनी सरकारी जग्गामा सञ्चालन भइरहेको छ।
वडा नम्बर ३ महाराजगञ्जमा रहेको चाँदबाग स्कुलले १० रोपनी सरकारी जग्गामा सञ्चालन भइरहेको छ।
अल्टिमेटम सकिएपछि जग्गा खाली गर्ने प्रक्रियामा सुरु हुने महानगरले जनाएको छ।
प्रकाशित मिति: १८:४७ बजे, सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार