Kathmandu Press

हिन्दु राष्ट्र स्थापनाका लागि पोखरामा धार्मिक पदयात्रा

नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीको आयोजनामा भएको पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहभागिता जनाए।
हिन्दु राष्ट्र स्थापनाका लागि पोखरामा धार्मिक पदयात्रा

कास्की, साउन २८ : वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापनाका लागि भन्दै पोखरामा सोमबार धार्मिक पदयात्रा आयोजना गरेको छ।

नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीको आयोजनामा भएको पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहभागिता जनाए।

Hardik ivf

महेन्द्र पुलदेखि सुरु भएको पदयात्रामा केदारेश्वर महादेव मन्दिरसम्म पुगेर समापन भएको थियो।

Photo-(5)-(3)-1723467367.jpg
 

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्