Kathmandu Press

खरिद ऐनमा भएका समस्याहरु समाधान चाँडै : मन्त्री भण्डारी

‘सार्वजनिक खरिद ऐनमा अवरोध छ। विधिवत रुपमा नियमावली कम्पनी सञ्चालनमा अवरोध छ भने नीतिगत रुपमा केही प्रश्नहरु उब्जिएकाले समाधान गर्नुपर्ने,’ उनले भने।
खरिद ऐनमा भएका समस्याहरु समाधान चाँडै : मन्त्री भण्डारी

काठमाडौं, साउन २८ : उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐनमा भएका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताएका छन्। 

सोमबार काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै खाद्य वस्तुहरु सहज रुपमा उपलब्ध गराउनुपर्ने सुपथ मूल्यलाई व्यवस्थित गर्नुपर्ने पनि औंल्याए।

Hardik ivf

‘सार्वजनिक खरिद ऐनमा अवरोध छ। विधिवत रुपमा नियमावली कम्पनी सञ्चालनमा अवरोध छ भने नीतिगत रुपमा केही प्रश्नहरु उब्जिएकाले समाधान गर्नुपर्ने,’ उनले भने।

उनले एउटा कुनै अमुख चीजलाई देखाइदिएर आफूले उन्मुक्ति पाउने कुरा स्वभाविक नहुने भएकाले सबैको निगरानी गरिने बताए। 
 
प्रकाशित मिति: १४:१८ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्