कोरोना संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु
काठमाडौं, चैत्र २७ : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । क्वीन्सको एल्मर्स्ट अस्पतालमा नेपाली नागरिक ङिमा तेम्बा शेर्पा....

काठमाडौं, चैत्र २७ : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । क्वीन्सको एल्मर्स्ट अस्पतालमा नेपाली नागरिक ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।
दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।
स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए ।
प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











