भायानेटका १ लाख ७० हजार ग्राहकको विवरण ह्याक
काठमाडौं, चैत २६ : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटको साईट ह्याक भएर १ लाख ७० हजार ५ सय ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक भएको छ ।
<....
काठमाडौं, चैत २६ : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटको साईट ह्याक भएर १ लाख ७० हजार ५ सय ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक भएको छ ।
ह्याकरले कम्पनीको प्रणालीमा अनाधिकृत रुपमा प्रवेश गरेर ग्राहकको व्यक्तिगत विवरणमा कब्जा जमाएर सार्वजनिक गरेको छ ।मंगलबार राती ह्याकर समूहले प्रयोगकर्ताको नामसहित इमेल, फोन नम्बर र ठेगाना सार्वजनिक गरेको थियो।
कहिले र कसरी डाटा चोरी भएको भन्नेबारे कम्पनीले आन्तरिक अनुसन्धान सुरु गरेको बताएको छ।
प्रकाशित मिति: १९:२० बजे, बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)