Kathmandu Press

परराष्ट्रमन्त्री राणाद्वारा राहदानी विभाग र कन्सुलर शाखाको निरीक्षण

कन्सुलर शाखाको निरीक्षणपछि मन्त्री राणाले सेवा प्रवाह चुस्त दुरुस्त राखि गुनासा आउन नदिन थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।
परराष्ट्रमन्त्री राणाद्वारा राहदानी विभाग र कन्सुलर शाखाको निरीक्षण

काठमाडौं, साउन १६ : परराष्ट्रमन्त्री आरजु राणाले बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर सेवा विभागकाे निरीक्षण गरेकी छन्।

निरीक्षणपछि मन्त्री राणाले सेवा प्रवाह चुस्त दुरुस्त राखि गुनासा आउन नदिन थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।

Hardik ivf

निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो। 

मन्त्री डा.राणालाई निरीक्षणका क्रममा कर्मचारीले स्वागत गरेका थिए। 

प्रकाशित मिति: १६:१० बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्