प्रधानमन्त्रीलाई गगनको प्रश्न- र्यापिड किटको गुणस्तर सुनिश्चितताको आधार के हो?
काठमाडौं, चैत २६ः प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारबाट देशबासीका नामा सम्बोधन गरे। उनले कोरोना भाइरसविरुद्ध सरकारले गरेको तयारीका बारेम....

काठमाडौं, चैत २६ः प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारबाट देशबासीका नामा सम्बोधन गरे। उनले कोरोना भाइरसविरुद्ध सरकारले गरेको तयारीका बारेमा सम्बोधन गरेका थिए। तर, ओलीको सम्बोधन अपेक्षा अनुरुपको नभएको धेरैको टिप्पणी छ।
कांग्रेस युवा नेता गगन थापाले त ओलीको सम्बोधनमा प्रश्नैप्रश्न उठाएका छन्। ‘प्रधानमन्त्री ज्यू, संसद चलिरहेको भए तपाईंको सम्बोधन र सांसदसँगको प्रश्नोत्तर त्यहीँ हुन्य्थो। त्यो सम्भव नभएपछि हामी यसरी संवाद गर्न विवश छौं,’ उनले भनेका छन्, ‘तपाईंको सम्बोधनमा मेरा देहायका विषयमा केही प्रश्न छन्, केहीमा थप स्पष्टताका लागि यही मार्फत आग्रह गर्दछु।’
यस्ता छन् गगनका प्रश्न


प्रकाशित मिति: ११:०७ बजे, बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











