Kathmandu Press

साउने सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिरहरू]

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
साउने सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिरहरू]

काठमाडौं, साउन १४ : आज साउन महिनाको दोस्रो सोमबार। पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

Photo-(18)(1)-1722232397.jpg

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

Hardik ivf

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्। हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन्।

Photos-(14)-1722232396.jpg

Photos-(17)-1722232394.jpg

Photos-(2)(1)-1722232393.jpg

Photos-(10)-1722232396.jpg

Photos-(18)-1722232394.jpg

Photos-(16)-1722232395.jpg

Photos-(19)-1722232394.jpg

प्रकाशित मिति: ११:३९ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्