Kathmandu Press

परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको भेट

परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको भेट
Hardik ivf

काठमाडौं, साउन १३ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज शिष्टाचार भेट गरेका छन्।

परराष्ट्रमन्त्री डा. राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल जापान सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: २१:२१ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्