Kathmandu Press

प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिए, निर्देशन मंगलबार

आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्रीले ब्रिफिङ लिएको र आवश्यक निर्देशन भने मंगलबार दिने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।
प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिए, निर्देशन मंगलबार

काठमाडौं, साउन १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको ब्रिफिङ लिएका छन्।

आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्रीले ब्रिफिङ लिएको र आवश्यक निर्देशन भने मंगलबार दिने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।

Hardik ivf

‘अहिलेको वर्तमान मन्त्रालयको अवस्था कस्तो छ र आगामी रणनीति के हो त? त्यो बुझ्नका लागि प्रधानमन्त्रीज्यूले आज सबै मन्त्री र सचिवहरुलाई बोलाउनु भएको थियो। सबै मन्त्रालयको ब्रिफिङ सुन्नुभयो। र त्यसको निर्देशन चाँही मंगलबार दिनुहुन्छ,’ उनले भने।

उनले मन्त्रालयहरुले आफ्ना समस्या, ऐन,र भावी रणनीति के हुने भन्ने कुराहरु राखेको पनि जानकारी दिए।

प्रकाशित मिति: १८:५६ बजे, आइतबार, साउन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्