कोटीहाम महाज्ञयमा रमझम
श्री मानव सेवा फाउण्डेसन नेपालले आयोजनामा साउन १ गतेबाट सुरु भएको महायज्ञ साउन ३२ गतेसम्म चल्ने छ।
काठमाडौं, साउन १३ : पशुपतिनाथ मन्दिर परिसरमा ‘कोटीहोम महायज्ञ’ सञ्चानल भइरहेको छ। श्री मानव सेवा फाउण्डेसन नेपालले आयोजनामा साउन १ गतेबाट सुरु भएको महायज्ञ साउन ३२ गतेसम्म चल्ने छ।
महायज्ञमा भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ। महायज्ञमा भक्तजनहरूले नाचगान गरेर रमाइलो पनि गरिरहेका छन्।
-1722164991.jpg)
ज्ञान महायज्ञमा प्रसिद्ध कथा वाचिका राधिका दासीले संगीतमय शिव महापुराण कथा वाचन, देवी प्रतिभा जीले संगीतमय श्रीमद्भागवत कथा वाचन, दीनवन्धु पोखरेलले संगीतमय श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्।
यस्तै, डा. कान्ता भट्टराईले संगीतमय श्रीमद् देवीभागवत कथा वाचन र देवी चन्द्रकला सखीले संगीतमय राम कथा वाचन तथा साधु, सन्त, महन्तसँगसँगै अन्य कथा वाचकरवाचिकाको आगमनसहित ॐ आशीर्वचन गरिरहेका छन्।
-1722164985.jpg)
(2)-1722164985.jpg)
-1722164994.jpg)
(6)-1722164997.jpg)
-1722164997.jpg)
-1722164992.jpg)
-1722164992.jpg)
(6)-1722164989.jpg)
-1722164988.jpg)
-1722164991.jpg)
-1722164989.jpg)
-1722164994.jpg)
-1722164986.jpg)
-1722164983.jpg)
(10)-1722164986.jpg)
(2)-1722164983.jpg)
-1722164983.jpg)
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












