तोलामा एक हजारले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजारले बृद्धि भएरएक लाख ४५ हजार सात सय निर्धारण भएको छ।
काठमाडौं, साउन १३: सुनको मूल्य प्रतितोलामा एक हजारले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार सात सय निर्धारण भएको छ।
शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएकाको छापावाला सुन एक हजारले बृद्धि भएरएक लाख ४५ हजार सात सय निर्धारण भएको छ।
शुक्रबार प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन भने आजका लागि ४५ हजार सात सय निर्धारण भएको छ।
यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ४० मा कारोबार भएका छ।
प्रकाशित मिति: १३:२२ बजे, आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












