Kathmandu Press

योजना आयोगका नवनियुक्त उपाध्यक्ष अधिकारीले लिए सपथ

शुक्रबार उपाध्यक्ष अधिकारीको प्रधानमन्त्रीबाट र उपाध्यक्षबाट सदस्यहरुले सपथ ग्रहण गरेका हुन्।
योजना आयोगका नवनियुक्त उपाध्यक्ष अधिकारीले लिए सपथ

काठमाडौं, साउन ११ : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले सपथ ग्रहण गरेका छन्।

शुक्रबार उपाध्यक्ष अधिकारीको प्रधानमन्त्रीबाट र उपाध्यक्षबाट सदस्यहरुले सपथ ग्रहण गरेका हुन्।

Hardik ivf

आयोगका सदस्यहरु डा.आरपी बिछार, डा.रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा .जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीले सपथ लिएका हुन्।

 

प्रकाशित मिति: १८:४१ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्