परराष्ट्रमन्त्री डा. राणा र युरोपियन युनियनका राजदूतबीच भेट
मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा भएको भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको बताइएको छ।काठमाडौं, साउन ११ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन्।
मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा भएको भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको बताइएको छ।
प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












