Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा र श्रीलंकाका राजदूतबीच भेट

भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री डा. राणा र श्रीलंकाका राजदूतबीच भेट
Hardik ivf

काठमाडौं, साउन १० : नेपालका लागि श्रीलकाका राजदूत सुदर्शना पथिरनाले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन्।

पराराष्ट्रमन्त्री डा. राणा र राजदूता पथिरानाबीच बिहीबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेट भएको हो।

भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, साउन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्