कक्षा ११ र १२ को परीक्षा स्थगित
काठमाडौं, चैत २५ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ।
बोर्डको मंगलबार बसेको बैठकले अर्को स....

काठमाडौं, चैत २५ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ।
बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले लगाएको लकडाउनको समयमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै हाललाई परीक्षा स्थगित गर्ने निर्णय भएको बोर्डले जनाएको छ।
हेर्नुस् सूचना :

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
