टिचिङमा मृतकका आफन्तको रुवाबासी [तस्बिरहरू]
शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो। अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ।काठमाडौं, साउन ९ : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो।
शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो। अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी), को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन्।
प्रकाशित मिति: १८:२१ बजे, बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान : मन्त्री अधिकारीशुक्रबार, कात्तिक २, २०८१
देशभरको तापक्रम क्रमशः घट्दोशुक्रबार, कात्तिक २, २०८१
'बाढी पहिरोको क्षति विवरण संकलन गरी सरकार यथाशीघ्र पुनस्थापनामा केन्द्रित हुनुपर्छ'बिहीबार, कात्तिक १, २०८१
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध पक्राउ पुर्जी जारीबिहीबार, कात्तिक १, २०८१